चार जहाज उडाउन दुई जना पाइलट

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन। यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन्। नेपाल एयरलाइन्ससँग वाई १२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। उनीहरूलाई सात जना कोपाइलटले सघाउँछन्। पाइलट अभावका कारण नयाँ जहाजले तत्काल उडान … Continue reading चार जहाज उडाउन दुई जना पाइलट